रास्वपा सरकारमा सहभागी नुहने

`

     २०८० वैशाख १७ गते १:०८

काठमाडौँ, १७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा सहभागी नहुने भएको छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बैठक बस्नु अघि आइतबार रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?