संसद् बैठक आधा घण्टालाई स्थगित

`

     २०८० वैशाख १५ गते ५:२१

काठमाडौँ, वैशाख १५ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद भएपछि संसद बैठक आधा घण्टालाई स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार उनी लगातार २१ वटा बैठकमा अनुपस्थित छन् । अनुपस्थितिको कारणमा विरामी भएको भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?