थप १३६ जनामा कोरोना सङ्क्रमित

`

     २०८० वैशाख १२ गते ४:२८

काठमाडौँ, १२ बैशाख । पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १५९१ जनामा कोरोना परीक्षण गर्दा थप १३६ जनामा कोरोना देखिएको हो ।

यस्तै, कोरोना संक्रिय संक्रमितको संख्या ३९० पुगेको पनि मन्त्रालयले जनाएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?