भरतपुर महानगर उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित

`

     २०८० वैशाख ११ गते ७:०३

काठमाडौँ, बैशाख ११ । चितवनको भरतपुर महानगरपालिका उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित भएको छ ।

विश्व खबर मिडिया प्रालिको छैटौं वार्षिक उत्सवको अवसरमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट स्थानीय सरकार अवार्डद्वारा सम्मानित गरिएको हो ।

विश्व खबर मिडिया प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड यस वर्ष भरतपुरलाई प्रदान गरेको छ । कार्य सम्पादन मूल्याङ्कनको आधारमा दे कै पहिलो स्थानीय तहमा पहिलो भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?