बारा–२ को मतगणना सुरु

`

     २०८० वैशाख ११ गते १:२८

बारा, ११ बैशाख । बारा २ को मतगणना सुरु भएको छ । कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । ती पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?