बारा २ को मतगणना साढे १२ बजेबाट थालिने

`

     २०८० वैशाख ११ गते १२:२०

काठमाडौँ, बैशाख ११ । प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ को मतगणना साढे १२ बजेदेखि थालिने भएको छ ।

हालै सम्पन्न सर्वदलीय बैठकमा मतगणनाको समय ११ बजेबाट गनिने टुंगो लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

तर सबैदलका प्रतिनिधि आईनसेकोका कारण अझै केही समय लाग्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?