राप्रपा अध्यक्ष लिङ्देनलाइ भेट्न चिनियाँ राजदूत छन धुम्बाराहीमा

`

     २०८० वैशाख ०८ गते ११:५१

काठमाडौँ, वैशाख ८ । नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ले राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् । राजदूत छन अध्यक्ष लिङ्देनलाई भेट्न शुक्रबार पार्टी कार्यालय धुम्बाराही पुगेका हुन् ।

उक्त अवसरमा दुई पार्टी (राप्रपा र चिनियाँ कम्युनिस्ट पार्ट) र दुई मुलुकबीचको सहकार्य र सम्बन्धका विषयमा छलफल भएको उल्लेख भएको चिनियाँ दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?