काठमाडौँ, ५ बैशाख । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागहरुको मौसम समान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।



