पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७९ चैत्र २८ गते ४:३४

काठमाडौँ, २८ चैत्र । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?