पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

`

     २०७९ चैत्र २४ गते १०:३४

काठमाडौं, २४ चैत । सरकारले कोशी प्रदेशको नामाकरणको विरोधको क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ् ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?