एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

`

     २०७९ चैत्र ०७ गते १२:३२

काठमाडौँ, चैत ७ । एकीकृत समाजवादीको केन्द्रिय सचिवालय बैठक सुरु भएको छ । बैठक पर्टिी कार्यलय आलोकनगरमा सुरु भएको हो ।

बैठकले पार्टिको आगामी रणनिती र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने बताईएको छ । सरकारमा समाजवादीले गृहसहित महत्वपुर्ण तीन मन्त्रालयको माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?