काँग्रेस संसदीय दलको बैठक सुरु

`

     २०७९ चैत्र ०५ गते १२:३६

काठमाडौँ, ५ चैत्र । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको दलको बैठकले आज विहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्नेछ । कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत दिनुअघि कांग्रेसले उक्त निर्णय गरेको छ ।

यस्तै बैठकले मन्त्री छान्न चारवटा मापदण्ड बनाएको कांग्रेस प्रवक्ता महतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?