एकीकृत समाजवादीको गृह मन्त्रालयमा दाबी

`

     २०७९ चैत्र ०३ गते १:०६

काठमाडौँ, चैत ३ । नेकपा एकीकृत समाजवादीले सरकारमा गृह मन्त्रालय दाबि गरेको छ ।

एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले उपराष्ट्रपति पदमा मतदान गरेपछि संसद भवन बाहिर कुरा गर्दै गृह मन्त्रालयमा आफुहरुको दाबि हुने बताएका हुन् ।

पाण्डेले एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय लिएर सरकारमा जाने बताउदै गृह मन्त्रालय आफुहरुको पहिलो प्राथमिकता भएको बताएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?