एकीकृत समाजवादी र जसपालाई सरकारमा ल्याउन छलफल हुँदै

`

     २०७९ पौष १३ गते १०:०५

काठमाडौँ, पौष १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास शुरु गरेका छन् ।

प्रचण्डले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी माधवकुमार नेपाल र उपेन्द्र यादवसँग ललितपुरको हत्तिबनमा छलफल गरिरहेका छन् ।

प्रचण्डले माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल गरिरहेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?