काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिदा उडान अवरुद्ध

`

     २०७९ पौष ०७ गते १०:०९

काठमाडौँ, पुस ७ । आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ ।

हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरुले बताएका छन् । काठमाडौं उपत्यकाको आकाश बिहानदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?