महन्त ठाकुर संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन

`

     २०७९ पौष ०६ गते २:५६

काठमाडौं, ६ पुष । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर संसदीय दलको नेतामा सर्वसम्मत् रुपमा चयन भएका छन् ।

आज बसेको दलको बैठकले ठाकुरलाई दलको नेतामा सर्वसम्मत् रुपमा चयन गरेको नेता केशब झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?