अगामी २९ गते महानगर दिवस मनाउने

`

     २०७९ मंसिर २६ गते २:१०

काठमाडौँ, मङ्सिर २६ । काठकाडौं महानगरपालिकाले अगामी २९ गते महानगर दिवस मनाउने भएको छ ।

दिवसका आवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दिपावली गर्न महानगरले आग्रह गरेको छ ।

महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रंगशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?