समानुपातिकतर्फ एमाले सबैभन्दा अघि

`

     २०७९ मंसिर ०८ गते १२:३०

काठमाडौं, मंसिर ८ । सबैभन्दा बढी मत भने एमालेले पाएको छ । एमालेले ५ लाख ३४ हजार मत पाउँदा पछिपछि रहेको कांग्रेसले ४ लाख ९९ हजार मत पाएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७५ मत पाउँदा चौथो स्थानमा रहेको माओवादी केन्द्रले २ लाख ४६ हजार तथा पाचौँ स्थानमा रहेको राप्रपाले १ लाख ४६ हजार मत पाएको छ ।

आइतबार सम्पन्न आम निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ सबै भन्दा कम राष्ट्रिय नागरिक पार्टीले पाएको छ । हालसम्म सो पार्टीले देशभरबाट जम्मा २७२ मत पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?