दाङ-२ को प्रदेतर्फ काँग्रेसका राजु खनाल विजयी

`

     २०७९ मंसिर ०७ गते २:०६

काठमाडौँ, मङ्सिर ७ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् ।

खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि बिजयी भएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय ४९ मत प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?