काठमाडौं, मंसिर ७ । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएको छ
मत परिणाम अनुसार विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामकुमारी झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्।
विष्ट भने गुल्मी-२ बाट लगातार तेस्रोपटक विजयी भएका छन्।




