रौतहट-१ मा माधव नेपाललाई पछ्याउँदै एमालेका अजय गुप्ता

`

     २०७९ मंसिर ०६ गते ३:२८

काठमाडौं, मंसिर ६ । रौतहट-१ मा एमालेका अजयकुमार गुप्ताले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको अग्रता साँघुरो बनाएका छन्।

एकीकृत समाजवादीका अध्यक्ष नेपालको ८ हजार ७ सय ४३ मत ल्याउँदा एमालेका गुप्ता ८ हजार २ सय ५१ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?