रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पछि पर्दै राप्रपाको अग्रता

`

     २०७९ मंसिर ०६ गते ११:५१

काठमाडौँ, मङ्सिर ६ । रुपन्देही- ३ मा राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता लिएका छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार बोहोराले ४१७० मत प्राप्त गरेर अग्रता बनाएका हुन् ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणले ३९१९ मत प्राप्त गरेर पछाएका छन् । बोहोरा भन्दा खाँण २५१ मतले पछाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?