नवलपरासी–१ मा विनोद चौधरीलाई अग्रता

`

     २०७९ मंसिर ०५ गते ५:२४

काठमाडौँ, मङ्सिर ५ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा एक हजार मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरी ४९९ ल्याई अग्रस्थानमा छन् ।

निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशिल पार्टीका उम्मेदवार हृदेश त्रिपाठी ३०१ मतका साथ दोस्रो स्थानमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?