प्रकाशमानलाई उछिन्दै रवीन्द्र मिश्रले लियो अग्रता

`

     २०७९ मंसिर ०५ गते ४:२५

काठमाडौँ, मङ्सिर ५ । काठमाडौँ-१ मा राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले अग्रता बनाएका छन् । पछिल्लो मत गणना अपडेट अनुसार मिश्रले २४१३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका प्रकाशमान सिंहले २३०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका किरण पौडेलले १४४१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?