थप ५ सङ्क्रमित

`

     २०७९ मंसिर ०१ गते ५:०७

काठमाडौँ, १ मंसिर । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४ सय नाघेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार ३७ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८८ हजार ३६६ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?