काठमाडौँ, कात्तिक २४ । पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८३७ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा कोरोना संक्रमणबाट १३ जना मुक्त भएका छन् ।




