सुदूरपश्चिम बाजुरामा फेरी भूकम्प गएको छ ।

`

     २०७९ कार्तिक २४ गते ७:१८

काठमाडौँ,कार्तिक २४ बिहीबार । सुदूरपश्चिम बाजुराको छेडेडाहा नगरपालिका नजिक केन्द्र विन्दु भएर विहिबार बिहान ५ बजेर १३ मिनेट जादा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो दुई दिनमा लगातार सुदूरपश्चिममा भूकम्प गइरहेको छ । बुधबार बिहान गएको भूकम्पमा परि ६ जनाको मृत्यु भएको छ भने दर्जनौं घर भत्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?