भारतका ५० औँ प्रधानन्यायाधीशमा धनञ्जय चन्द्रचूड

`

     २०७९ कार्तिक २३ गते ७:१४

एजेन्सि, कात्तिक २३ । धनञ्जय यशवंत चन्द्रचुड बुधबार भारतको ५० औँ प्रधानन्यायाधीश बनेका छन् । उनले युयु ललितलाई पदस्थापित गर्दैछन् ।

राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई दिल्लीको राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?