पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि खुट्टामा गोली प्रहार

`

     २०७९ कार्तिक १७ गते ६:०८

काठमाडौं, कात्तिक १७ । पाकिस्तानी पीटीआई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानको खुट्टामा गोली प्रहार भएको छ। हाल खानलाई उपचारका लागि लाहोर पठाइएको बीबीसीले जनाएको छ ।

पीटीआईका महासचिव असद उमरका अनुसार बिहीबार पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा भएको गोली प्रहारको घटनामा खानलाई खुट्टामा गोली लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?