काठमाडौँ, १४ आश्विन । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति अबिि अभलतभच सुविधा सुचारु राख्ने भएको छ ।
यस इन्स्योरेन्सले आफ्नो ‘कल सेन्टर’ दशैंको विदाको अवधि ९दशैंको टिकाको दिन बाहेक० बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ । ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्सएप र भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् ।




