रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

`

     २०७९ आश्विन १३ गते ४:०७

काठमाडौँ, १३ आश्विन । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा अभिनेत्री रेखा थापा मनोनित भएकी छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । यसअघि अध्यक्ष लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?