सुनको आयात ५० प्रतिशतले घट्यो

`

     २०७९ आश्विन १३ गते १:२८

काठमाडौँ, असोज १३ । चालू आर्थिक वर्षको पहिलो २ महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा ४३ हजार ४३ हजार ८२५ तोला सुन नेपाल भित्रिएको हो ।

गत आर्थिक वर्षको पहिलो २ महिनामा १ लाख ४ हजार २०२ तोला सुन आयात भएकोमा यस वर्ष सुनको आयात निकै घटेको छ । गत वर्षको तुलनामा सुनको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?