साझा चुनौतीको समाधान गर्न ऐक्यबद्ध रूपमा लाग्नुपर्ने राष्ट्रसङ्घीय महासचिवको सुझाव

`

     २०७९ भाद्र २९ गते १:४९

काठमाडौँ, १९ भदौ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले विश्वमा देखा परिरहेका विभिन्न साझा समस्या तथा चुनौतीहरूको समाधानका लागि विश्वका देशहरु ऐक्यबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।

उनले यस्ता समस्याको समाधानका साथै आगामी दिनमा पनि देखा पर्नसक्ने सबै प्रकारका चुनौतीहरूलाई समाधान गर्नका लागि सबै सदस्य राष्ट्रहरु एक भएर लाग्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?