एप्पल कम्पनीले आइफोन–१४ स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने

`

     २०७९ भाद्र १० गते ७:५७

काठमाडौं, भदौ १० । विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ अन्तर्गतको स्मार्ट फोन २३ भदौंमा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत २३ भदौमा आइफोन–१४ सिरिजको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

एप्पलले १ भिडियो क्लिप्स सार्वजनिक गर्दै विश्वमा नै सबैभन्दा बढी रुचाइएको स्मार्ट फोनका लागि प्रतिक्षा गर्न सर्वसाधरणलाई अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?