भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउदै

`

     २०७९ भाद्र ०८ गते ११:१६

काठमाडौ, भदौ ८ । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । पाँच दिने नेपाल भ्रमणका लागि सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?