प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दर्ताको निवेदन दिएका दलको रुजु आजदेखि सुरु

`

     २०७९ भाद्र ०१ गते ८:४७

काठमाडौं, भाद्र १ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दर्ताको निवेदन दिएका दलको रुजु आजदेखि सुरु हुने भएको छ ।

निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै दलको रुजु गर्ने छ । दल जाँचका क्रममा कानून अनुसार छ की छैन, आवश्यक सबै कागजात प्राप्त भएरनभएको बारेमा परीक्षण गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?