किरात प्रदेश नामकरण गर्न माग गर्दै किरात राई यायोख्खाद्वारा प्रदेशसभा अगाडि साकेला प्रदर्शन

`

     २०७९ श्रावण ०६ गते २:३८

काठमार्डौँ, ६ साउन । प्रदेश १ प्रदेशसभा अगाडि किरात प्रदेशको माग गर्दै किरात राई यायोख्खाले साकेला नाच प्रदर्शन गरेका छन् ।

प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक आव्हान गरिएको छ । बैठकमा प्रदेशको नामकरणको विषयमा छलफल भैरहेको छ ।

उक्त छलफलमा किरात प्रदेश नामकरण गर्न दबाब दिँदै यायोख्खाले प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?