विक्रमासिंघेद्वारा राष्ट्रपतिको शपथ ग्रहण

`

     २०७९ श्रावण ०५ गते १:१५

एजेन्सि, ५ साउन । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् ।

६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको शपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?