महिला ‘माननीय’हरूले आन्दोलन गर्नुपर्ने बेला भएको छ : वामदेव गौतम

`

     २०७९ आषाढ २८ गते १२:४३

काठमाडौँ, २८ असार । राष्ट्रियसभा सदस्य वामदेव गौतमले महिला ‘माननीय’ (सांसद) हरूले आन्दोलन नै गर्नुपर्ने बेला आएको जनाएका छन् ।

संविधानमा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पदमा महिला र राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिलाको व्यवस्था सुनिश्चित गरिएको भन्दै उनले हाल राष्ट्रियसभाको अध्यक्षमा पुरुष र प्रतिनिधिसभाको सभामुखमा पनि पुरुष रहेको र महिला नियुक्त गर्नुपर्ने उपाध्यक्ष र उपसभामुख पद भने पूर्ति गर्न कसैले चासो नदेखाएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?