" /> सरकारले सार्वजनिक यातायातको भाडा बढायो - Sarbocha Media

सरकारले सार्वजनिक यातायातको भाडा बढायो

`

     २०७९ आषाढ २८ गते ९:३१

काठमाडौँ, २८ असार । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ ।

इन्धनको बजार मूल्य बढेकाले असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?