राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संघको बैठकमा कुटाकुट

`

     २०७९ आषाढ २६ गते ५:२७

काठमाडौं, असार २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?