बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको प्रमुख पदबाट राजीनामा दिने

`

     २०७९ आषाढ २३ गते २:४१

काठमाडौँ, २३ असार । ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले आजै कन्जरभेटिभ पार्टीको प्रमुख पदबाट राजीनामा दिने भएका छन् । तथापि उनले आगामी शरदसम्म प्रधानमन्त्री पदबाट कायम रहने बताएका छन् ।

कन्जरभेटिभ नेतृत्वको लागि यही गृष्ममा प्रतिस्पर्धा हुनेछ र अक्टोबरमा हुने कन्जरभेटिभ पार्टी सम्मेलनसम्ममा बेलायतले नयाँ प्रधानमन्त्री पाइसक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?