माओवादीको केन्द्रीय समिति बैठक स्थगित

`

     २०७९ आषाढ २२ गते १:३२

काठमाडौँ, असार २२ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले केन्द्रीय समिति बैठक स्थगित गरेको जानकारी दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?