काठमाडौँ, २० असार । आज सुन-चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो।
आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन समेत चाँदी सोही मूल्यमा कारोबार भएको थियो।




