आज बिहान ११ बजे एमालेको सचिवालय बैठक बस्दौ

`

     २०७९ आषाढ १९ गते ८:१७
  • 2
    Shares

काठमाडौं, असार १९ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बस्ने भएको हो।

समसामयिक राजनीतिक घटनाक्रम, अब हुने चुनावका लागि आवश्यक तयारीलगायत विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?