४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवानका लागि विज्ञापन खुल्यो

`

     २०७९ आषाढ १९ गते ८:१९

काठमाडौँ, १९ असार । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) र जवान पदमा गत साल खुलेको विज्ञापनमा केही संख्या थप गरे पुनः सूचना प्रकाशन गरिएको छ ।

आज आइतबार प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशन गर्दै ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवानका लागि विज्ञापन खोलेको जानकारी दिएको हो ।

उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?