विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालय लेक्चर कक्षामा भाग लिने तथा कार्यशालाहरुमा सहभागी हुने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुले यात्राका बेला लन्डन आई टि ब्रीज, लन्डन मयुजियम लगायत बेलायतका प्रमुख पर्यटकीय स्थलहरू अलोकन गर्ने तालिका रहेका श्रेष्ठलेबताए। १० दिनका लागी लगिएको सो भ्रमणमा आवतजावतको टिकट, बसोबास लगायतका सम्पुर्ण खर्च कलेज नै गरेको विजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए ।

विवभन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकिण क्षमता भएका र पारस्परिक कौंसल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिती र पढाइमा लगनशील विद्यार्थी छनोट गरिएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए।

जुन १९ बेलायत निक्लिएको सो टोली जुन २९ मा नेपाल फर्किनेछ। यस भ्रमणमा कलेजका २६ र २७ ब्याज सहभागी भएको र ब्याज २८, २९ र ३०ं का विद्यार्थी पनि भ्रमणमा जाने तयारीमा रहेका छन् । भ्रमणमा कलेजका तर्फ बाट डाइरेक्टर अमृत थापा र मनोज कुमार श्रेष्ठ सहभागी छन् । साथै, कलेज प्रमुख प्रमोद पौडेल र एकेडेमिक अपरेसन हेड अच्युत तिम्सिना पनि सहभागी छन्

" /> सफ्ट्वेरिका कलेजका विद्यार्थी बेलायतको अवलोकन भ्रमणमा - Sarbocha Media

सफ्ट्वेरिका कलेजका विद्यार्थी बेलायतको अवलोकन भ्रमणमा

`

     २०७९ आषाढ १० गते २:४०

काठमाडौँ, १० असार । बेलायत स्थित कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराईरहेको काठमाडौँको सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड ईकमर्सका १० जना विद्यार्थी अलोकन भ्रमणका लागी बेलायत पुगेका छन्।

विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालय लेक्चर कक्षामा भाग लिने तथा कार्यशालाहरुमा सहभागी हुने कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुले यात्राका बेला लन्डन आई टि ब्रीज, लन्डन मयुजियम लगायत बेलायतका प्रमुख पर्यटकीय स्थलहरू अलोकन गर्ने तालिका रहेका श्रेष्ठलेबताए। १० दिनका लागी लगिएको सो भ्रमणमा आवतजावतको टिकट, बसोबास लगायतका सम्पुर्ण खर्च कलेज नै गरेको विजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए ।

विवभन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकिण क्षमता भएका र पारस्परिक कौंसल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिती र पढाइमा लगनशील विद्यार्थी छनोट गरिएको कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए।

जुन १९ बेलायत निक्लिएको सो टोली जुन २९ मा नेपाल फर्किनेछ। यस भ्रमणमा कलेजका २६ र २७ ब्याज सहभागी भएको र ब्याज २८, २९ र ३०ं का विद्यार्थी पनि भ्रमणमा जाने तयारीमा रहेका छन् । भ्रमणमा कलेजका तर्फ बाट डाइरेक्टर अमृत थापा र मनोज कुमार श्रेष्ठ सहभागी छन् । साथै, कलेज प्रमुख प्रमोद पौडेल र एकेडेमिक अपरेसन हेड अच्युत तिम्सिना पनि सहभागी छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?