दशगजामा चीन सरकारले २ देशीय समन्वय नगरी तारबार लगाए

`

     २०७९ आषाढ ०९ गते ७:५०

काठमाडौं, असार ९ । गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले २ देशीय समन्वय नगरी तारबार लगाएको छ।

सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो। यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै।

गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन्, भन्छन्, ‘सीमा क्षेत्रमा तारबार गरिएका बारे जिल्ला प्रशासन कार्यालय गोरखामा कुनै पनि जानकारी छैन र समन्वय पनि गरिएको छैन। परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल दशगजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?