काठमाडौँ, ३० जेष्ठ । प्रतिनिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।