पूर्व प्रधानसेनापति रुक्माङ्गतलाई मिर्गौलामा समस्या

`

     २०७९ ज्येष्ठ २९ गते २:४१

काठमाडौं, जेठ २९ । पूर्व प्रधानसेनापति रुक्माङ्गत कट‍्वालको मिर्गौलाको समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि सैनिक अस्पतालमा छाउनीमा रुक्माङ्गत कट‍्वालले उपचार गराएका छन् । उपचारपछि उनलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।

सैनिक अस्पतालका चिकित्कसहरुका अनुसार रुक्माङ्गत कट‍्वालको दुवै मिर्गौला नियमित डायलासिस गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?